काठमाडौं । एनआइएमबी स्टक मार्केट लिमिटेडले चिफ एक्जुकेटिभ अफिसर (सिइओ) पदका लागि कर्मचारी माग गरेको छ । उक्त पदका लागि अर्थशास्त्र व्यवस्थापन, फाइनान्स, एकाउन्ट तथा कर्मसमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २१ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।