काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले इन्भेष्टमेन्ट अफिसरका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि सिए अथवा फाइनान्स, अर्थशास्त्रमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । सम्बन्धीत क्षेत्रमा ३ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।
सिटिजन लाइफमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/cropped-Citizen-Life-Insurance-Logo-1-1.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)