Connect IPS
IME Life

पर्यटन क्षेत्रका कार्यक्रमको पुनरसंरचना गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले पर्यटन क्षेत्रका कार्यक्रमहरुको पुनरसंरचना गरिने घोषणा गरेको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

पर्यटकीय बस्तुको विकास गरिनुको साथै बजारीकरण र सहज पहुँचकोको व्यवस्थापन गरी नेपाललाई प्रथामिक र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने । राष्ट्रिय पर्यटकीय गन्तव्यको प्रोफाइल तय गरी पर्यटकीय गन्तव्यको पहिचान गरी विकास र प्रवर्द्धन गरिनेछ ।जानकी मन्दिर लगायतका मन्दिरलाई विश्व सम्पदा सूचिमा राखिनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS