Connect IPS
IME Life

गरिब परिवारलाई निःशुल्क बीमा उपलब्ध गराउने सरकारको घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले गरिब परिवारलाई स्थानीय तहमार्फत निःशुल्क बीमा उपलब्ध गराउने घोषणा गरेको छ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत स्थानीय तहमार्फत गरिब घरपरिवारलाई निःशुल्क बीमासहित अन्य आधारभूत सुविधा उपलब्ध गराउने घोषणा गरेको हो। आज संसद नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब परिवारलाई स्थानीय तहमार्फत निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबवेललगायतका सामग्री उपलब्ध गराउने सरकारको योजना रहेको सुनाए।

Prabhu
Crest

यसका लागि सरकारले गरिब घरपरिवारको पहिचान गर्ने नीति पनि लिएको छ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS