IME Life
GBIME

पाँच वर्ष भित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सरकारले पाँच वर्ष भित्रमा देशलाई फलफूलमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ। आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले फलफूल, नसरी र बेर्ना रोपनको लागि अत्याधुनिक प्रयोगशाला निर्मान गरी व्यापक रुपमा विस्तार गरी पाँच वर्षभित्र देशलाई आत्मनिर्भर बनाइने जनाएका हुन् ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS