Connect IPS
IME Life

तरकारी तथा खाद्यान्नमा आत्मानिर्भर हुने गरी कृषि कार्यक्रमहरुको पुनरसंरचना गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले तरकारी तथा खाद्यन्नमा आत्मानिर्भर हुने गरि कृषि कार्यक्रमहरुको पुनरसंरचना गरिने जनाएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

बाली लगाउनु अगाडी नै कृषकलाई उत्पादनको साधानमा सहयोग गरिनेछ । कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्सहान गरिनेछ । कृषि योग्य भुमिको सरक्षणमा नदी किनार सहितको बालुवा तथा नदी उकास जमिनको सदुपयोग तथा चक्लाबन्दी गरिनेछ । छरिएर रहेका कृषि भुमीको एकिकरण गरि सामुहिक खेतीको प्रवर्दन गरिनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS