Connect IPS
IME Life

आर्थिक वर्ष २०८१ /८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकाले आर्थिक वर्ष २०८१ /८२ को दशकलार्ई कृषिमा लगानी दशक घोषणा गरि सरकारी, नीजि तथा निकास राझेदारीको लगानी बृद्धि गरिने जनाएको छ । । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

कृषि क्षेत्रको उत्पादकत्व बृद्धि, आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरणको स्पष्ट मार्गदर्शन तयार गरी कार्यान्वयन ल्याइने बताएको छ । उत्पादनदेखि बजारीकरणसम्मको सुधार कार्य सिस्टम योजना कार्यान्वयन गरिने जनाएको छ । कृषि पशुपन्छी तथा पशुपालन र वनको सम्बन्ध स्पष्ट हुने गरि भु उपयोगमा आधारित कृषि प्रणालीको विकास गरिनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS