Connect IPS
IME Life

नेप्से फेरि २००० माथि उक्लिँदा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार मंगलबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ को विन्दुमा उक्लिएको छ।

बजार बढ्दा २१९ कम्पनीको शेयरभाउ बढेको छ भने २२ वटाको घटेको छ। आज ३ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी लघुवित्त समूह ३।४४ प्रतिशतले बढेको छ।

Prabhu
Crest

यो दिन नेप्सेमा सूचीकृतमध्ये ३२० कम्पनीका ९८ लाख ५५ हजार २८५ कित्ता शेयर ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६५ रुपैयाँमा किनबेच भएका छन्। आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः १५ करोड ८१ लाख रुपैयाँ
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकः ११ करोड ६१ लाख रुपैयाँ
  • आरएसडीसी लघुवित्तः ७ करोड ९५ लाख रुपैयाँ
  • रिडी पावरः ७ करोड ३८ लाख रुपैयाँ
  • स्वावलम्बन लघुवित्तः ७ करोड २९ लाख रुपैयाँ
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः ७ करोड ४ लाख रुपैयाँ
  • पिपुल्स पावरः ६ करोड ९४ लाख रुपैयाँ
  • ग्रामीण विकास लघुवित्तः ६ करोड ८५ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः ६ करोड १८ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ६ करोड ९ लाख रुपैयाँ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS