Connect IPS
IME Life

दोहोरो अंकले बढेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ को विन्दुमा उक्लिएको छ।

बजारमा बढ्दा १४८ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ८५ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज नेप्सेमा सूचीकृतमध्ये ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता शेयर ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १५८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरः ३० करोड ८० लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः २८ करोड २३ लाख रुपैयाँ
  • कर्णाली डेभलपमेन्ट बैंकः ९ करोड ३२ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ६ करोड ८५ लाख रुपैयाँ
  • कुमारी बैंकः ६ करोड ५६ लाख रुपैयाँ
  • ज्योति विकास बैंकको संस्थापक शेयरः ६ करोड ४५ लाख रुपैयाँ
  • सांग्रिला डेभलपमेन्ट बैंकः ६ करोड १५ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ६ करोड १० लाख रुपैयाँ
  • गरिमा डिबेन्चर २०८५ः ५ करोड २३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४ करोड ८६ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS