Connect IPS
IME Life

बीमा प्राधिकरणको वार्षिकोत्सवमा दुई कर्मचारी सम्मानित, निबन्ध र फुटसलका विजेता पुरस्कृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको वार्षिकोत्सवको अवसरमा २ जना कर्मचारीलाई सम्मान गरेको छ । प्राधिकरणको कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारी द्धय हरि बहादुर सुवेदी र हरेराम श्रेष्ठलाई सम्मान गरेको हो ।

सोही कार्यक्रममा निबन्ध प्रतियोगितामा बाग्मती प्रदेशबाट विजेता बनेकी गीता कुमारी शाहलाई पुरस्कार वितरण गरेको छ । उनलाई प्रमाणपत्र दिइको थियो । सोही कार्यक्रममा बार्षिकोत्सवका अवसरमा आयोजित फुटसल प्रतियोगिताका विजयी टोलीलाई पनि मेडल र ट्रफी प्रदान गरिएको थियो ।

Prabhu
Crest

महिलातर्फ पुनम ज्ञवाली श्रेष्को टोली प्रथम भएको थियो भने पुजन ढुंगेल अधिकाीको टोलि दोस्रो भएको थियो । पुरुषतर्फको फुटसल प्रतियोगितामा भने समूह ‘सि’ प्रथम, समुह ए द्धितीय, समुह बी तृतीय र समुह डी चतुर्थ भएका थिए ।

कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलाजाले २० वर्ष सेवा अवधि पुगेका सम्मानित कर्मचारी र फुटसल तथा निबन्ध प्रतियोगितामा प्रथम हुनेलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS