Connect IPS
IME Life

बार्षिकोत्सवको अवसरमा बीमा प्राधिकरणको भव्य प्रभातफेरी, सबै बीमकको सहभागिता (फोटो फिचर)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज ५६औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । प्राधिकरणले आज बार्षिकोत्सवको अवसरमा काठमाडौंमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो । उक्त प्रभातफेरी आज विहान ७ बजे भद्रकालीबाट सुरु गरी सहिदगेट, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर समापन गरेको हो । बार्षिकोत्सवको अवसरमा प्राधिकरणले हिजो वैशाख ३० गते रक्तदान तथा वैशाख २९ गते फुटसल कार्यक्रमको समेत आयोजना गरेको थियो ।

उक्त प्रभातफेरि कार्यक्रममा प्राधिकरणका उच्च पदाधिकारिदेखि अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । साथै, नेपालमा सञ्चालित सबै जीवन बीमक तथा निर्जीवन बीमक, दुई पुनर्बीमा कम्पनी र सबै लघु जीवन बीमा तथा निर्जीवन लघुबीमा, नेपाल बीमक संघ, जीवन बीमक संघ, बीमा अभिकर्ता संघ तथा बीमा सर्भेयर संघको सहभागिता रहेको थियो ।

Prabhu
Crest

 

 

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS