Connect IPS
IME Life

प्राधिकरणको कोशी प्रदेश कार्यालयद्वारा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवको अवसरमा वैशाख ३० गते प्राधिकरणको कोशी प्रदेश कार्यालयले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गिभ ब्लड, सेभ ब्लड भन्ने नारा सहित वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त रक्तदान कार्यक्रम विराटनगरको महेन्द्र चोकमा सम्पन्न भएको थियो । बेमौसमी परेको भारी वर्षाका बाबजुद पनि जीवन तथा निर्जीवन बीमाका कर्मचारी, बीमा अभिकर्ता, सर्भेयर, लगायत सर्वसाधारणको समेत उल्लेख्य उपस्थिति थियो ।

Prabhu
Crest

५५ पाउन्ड रगत संकलन भएको थियो । उक्त रक्तदान कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख बिनोद कुमार पोखरेलले रक्तदातालाई प्रमाणपत्र प्रदान गर्दै यस्तो पुण्य काममा सहभागी भएको भन्दै रक्तदातालाई बधाई दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS