Connect IPS
IME Life

नेपाल माइक्रो इन्स्योरेन्स: नाफा २४ लाख माथि, कुल बीमाशुल्क आर्जन साढे २ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८० /८१को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ।

५२ करोड ५० लाख शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा २४ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको रिटेण्ड अर्निङ्गमा  २८ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

Prabhu
Crest

चैत्र मसान्तसम्ममा कम्पनीले २ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कम्पनीले ७७ लाख ४६ हजार खुद बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS