Connect IPS
IME Life

प्राधिकरणको गण्डकी प्रदेशद्वारा फुटसल कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशको आयोजनामा प्राधिकरणको ५६औं वार्षिकउत्सबको अवसरमा शनिवार फुटसल कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण, निप्स पोखरा च्याप्टर, जीवन तथा लघु बीमा र निर्जिवन बीमा कम्पनीका प्रदेश प्रमुखबीच भएको प्रतियोगितामा विजेता नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश भएको छ ।

उपबिजेता निप्स पोखरा च्याप्टर भएको छ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशवप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा निप्स पोखरा च्याप्टरका अध्यक्ष वद्रीनाथ पौडेल, नेपाल वीमा प्राधिकरणका सहायक निदेशक सुन्दर शर्मा, सुदिप गिरि लगायतले बिमा र फुटसलका वारे प्रष्ट पारेका थिए ।

Prabhu
Crest

वार्षिकोत्सबकै अवसरमा सोमवार रक्तदान र जेठ १ गते प्रभातफेरी कार्यक्रम हुने नेपाल बीमा प्राधिकरणा गण्डकी प्रदेशका प्रदेश प्रमुख केशवप्रसाद दाहालले बताएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS