काठमाडौं । नेपालमा क्लियरिङ हाउस लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एनालिस्ट, सिनियर एनालिास्ट, कार्ड स्वीचका लागि २ जना र जूनियर एनालिस्ट कार्ड स्वीचका लागि २ जना गरी कुल ४ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले १७ मेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।