काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् । बैंकको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले मलेकुलाई बैंकको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1714904210733नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा मलेकु नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/11/narayani-devlopment-bank.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)