IME Life
GBIME

मुक्तिनाथ विकास बैंकले गर्यो काठमाडौं विश्वविद्यालयसँग सहकार्य

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं विश्वविद्यालय (केयु)सँग सहकार्य गरेको छ । बैंकले दिगो विकासमा टेवा पुर्याउने उदेश्यका साथ ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानको लागि सम्झौता गरेको हो ।

एक कार्यक्रम बीच कम्पनीले काठमाडौं विश्वविद्यालय अन्तरगत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

Crest

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा भोला थापा, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा बिराज सिंह थापा तथा अन्य कर्मचारीहरुको उपस्थिति थियो । हाल ग्रीन हाइड्रोजन ल्याबले ग्रीन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने छ ।

मुक्तिनाथ विकास बैंकलले यस्तो खालको सहयोगबाट प्राकृतिक स्रोतको रुपमा रहेका असिमित सम्भावनाहरुलाई अनुसन्धान गर्ने मौकासँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको बताएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS