Connect IPS
IME Life

रु. १०० को नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले रु. १०० को नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकको बिहीबार बसेको बैठकले रु. १०० को नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको हो। आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी दिएकी हुन्।

Prabhu
Crest

सय रुपैयाँको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय भएको मन्त्री शर्माले बताइन्। ‘स्वीकृत दिइएको छ’, उनले भनिन्, ‘पुरानो नक्सामा चुच्चे नक्सा प्रयोगमा ल्याइनेछ।’

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS