काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिंगटी हाइड्रो इनर्जीको हकप्रद शेयर सुचिकृत भएको छ। कम्पनीले निष्काशन गरेको १०० प्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । उक्त शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
50%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
50%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।