Connect IPS
IME Life

नबिल बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकको संस्थापक समूहको ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकले दुईजना संस्थापकको नाममा रहेको कुल ३ लाख कित्ता शेयर बिक्रीमा राखेको हो।

यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

Prabhu
Crest

तोकिएको अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदा लागि निवेदन दिनुपर्नेछ। यो अवधिमा संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS