IME Life
GBIME

नेप्सेका ठूला कम्पनीको सूचीमा टप १० मा कुन कुन कम्पनी ? (इन्फोग्राफिक सहित)

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । वैशाख १३ गतेसम्मको तथ्यांकलाई आधार मान्दा नेपाल दुरसंचार कम्पनीको सर्वाधिक बजार पूँजीकरण रहेको छ । कम्पनीको १ खर्ब ४८ अर्ब बजार पूँजीकरण रहेको छ। त्यस्तै दोश्रोमा नबिल बैंकको पूँजीकरण १ खर्ब १५ अर्ब रहेको छ । त्यस्तै तेश्रोमा नागरिक लगानी कोषको पूँजीकरण १ खर्ब ११ अर्ब रहेको छ ।

एक खर्ब माथि पूँजीकरण भएका तीन कम्पनी रहेका छन् । त्यस्तै चौथोमा नेपाल पुनर्बीमा कम्पनीको पूँजीकरण ८९ अर्ब ९५ करोड रहेको छ ।

Crest

पूँजीकरण धेरै भएका कम्पनीहरुको नेप्से परिसूचक गणनामा धेरै असर पर्ने गर्दछ । धेरै पूँजीकरण भएका कम्पनीको मूल्य उतारचढावले परिसूचकलाई थोरै पूँजीकरण भएका कम्पनीको भन्दा असर धेरै गर्ने गर्छ ।

श्रोत : नेपाल स्टक एक्सेञ्ज (नेप्से)

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

0%

दु :खी

29%

अचम्मित

0%

उत्साहित

29%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS