Connect IPS
IME Life

झिनो अंकले बढ्यो शेयर बजार, वित्त समूहमा चमक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा बुधबार झिनो वृद्धि भएको छ। नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ को विन्दुमा बन्द भएको छ। झिनो वृद्धि भएको बजारमा सेन्सेटिभ इन्डेक्स पनि ०.६० अंकले बढेर ३४८.५५ को विन्दुमा बन्द भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटा समूहमात्रै बढेको छ भने अन्य १० वटा समूह घटेका छन्। बैंकिङ, वित्त र उत्पादन तथा प्रशोधन समूह बढेको हो।

Prabhu
Crest

बजार बढ्दा ११५ कम्पनीको शेयरभाउ बढेको छ भने ११७ वटाको घटेको छ। १५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा साढे २ अर्ब रुपैयाँ बढीको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक किनबेच भएको छ।

यो दिन पोखरा फाइनान्स र गुराँस लघुवित्तका शेयरधनीहरु मालामाल भएका छन्। यी दुवै कम्पनीको शेयरभाउमा माथिल्लो सर्किट लागेको छ। आज माई खोला हाइड्रोपावरका शेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको शेयरभाउ करिब ८ प्रतिशतले ओरालो लागेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS