काठमाडौं । आज नेप्से परिसूचक १५ दशमलव ४१ अंकले घटेर १,९६९ दशमलव ०२ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् । प्रभ् स्मार्ट फण्डका इकाईधनीले ५ दशलमव ८० प्रतिशतका दरले कमाएका छन् । कुमारी धनबृद्धि योजनका इकाईधनीले ५ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ७ दशलमव ३७ प्रतिशतका दरले गुमाएका हुन् ।