काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः अशोक शम्शेर राणा नियुक्त भएका छन् । बैंकको २०८० चैत २७ गते बसेको संचालक समितिको बैठकले राणालाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । राणालाई २०८१ वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार बर्षको लागि सीइओमा नियुक्त गरिएको हो।
1713698443541हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः राणा नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2024/04/hbl.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)