Connect IPS
IME Life

मल्टीपर्पस फाइनान्सको साढे २ लाख कित्ता शेयर बेच्दै युनाइटेड अजोड इन्स्योरेन्स

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड अयोज इन्स्योरेन्सको नाममा रहेको मल्टीपर्पस फाइनान्सको साढे २ लाख कित्ता शेयर बिक्रीमा राखिएको हो।

मल्टीपर्पस फाइनान्सको २ लाख ५० हजार ९७१ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

Prabhu
Crest

शेयर खरिद आवेदन दिन ३५ दिनको समय देखिएको छ। यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीहरुले संस्थाको कम्पनी सचिवको कार्यालयमा के–कति कित्ता शेयर खरिद गर्न चाहेको हो, सो खुलाई निवेदन दिनुपर्नेछ।

संस्थापक शेयरधनीहरुबाट शेयर खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS