काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार एशियन लाइफ इन्स्योरेन्सको २४ लाख कित्ता बढी बोनश शेयर सुचिकृत भएको छ । आज एशियन लाइफ इन्स्योरेन्सको ७ दशमलव ७५ प्रतिशतले हुन आउने २४ लाख ४५ हजार ३ सय ५७ दशमलव ९ कित्ता बोनश शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
नेप्सेमा एशियन लाइफको २४ लाख ४५ हजार कित्ता बोनश शेयर सूचिकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2022/01/Asian-Life-Insurance-Company-Ltd..png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)