काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सीबीएस अफिसर, सीबीएस अपरेटर, डिजिटल ट्रान्सफर्मेसन, साईबर सेक्यिुरिटी अफिसर र चार्टर्ड अकाउन्टेन्टका लागि वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर र सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले वैशाख १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रभु बैंकले माग्यो धेरै पदका लागि कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2019/07/prabhu-bank.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)