काठमाडौं । एशियन क्यापिटलले शेयर बजारमा लगानी गर्न चाहानेहरुको लागि निःशुल्क डिम्याट खाता तथा मेरो शेयरको सुसवधा संचालनमा ल्याएको छ । क्यापिटलले सर्वसाधारणको सेवा तथा सुविधाका लागि यस्तो सेवा संचालन ल्याएको हो । यो सुविधा आर्थिक वर्ष २०८० /८१ को अन्तिम तथा असार मसान्तसम्म रहने जनाएको छ । डिम्याट तथा मेरो शेयर भौतिक रुपमा आफै उपस्थित भई १० मिनेटमै तथा अनलाइन मार्फत पनि खोल्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
100%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।