IME Life
GBIME

वैशाख ३ : ठूला ब्रोकरबाट खरीद धेरै कि विक्री ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । वैशाख ३ गते सोमबार नेप्से परिसूचक २००६.५२ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १६.८२ अंकले घटेको छ।

२ अर्ब ७९ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ३६ करोड ३८ लाखको कारोबार भएको छ जसमा १८ करोड ८५ लाखको खरीद छ भने १७ करोड ५२ लाखको विक्री छ ।

Crest

त्यस्तै, दोश्रोमा ब्रोकर नम्बर ४५ बाट १६ करोड २ लाखको खरीद छ भने १४ करोड ४५ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ले विक्री धेरै गरेका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS