काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको रिक्त रहेको स्वतन्त्र (विज्ञ) सञ्चालक पदमा हसना शर्मा नियुक्त भएकी छन् । कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैंठकले शर्मालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1713068533099प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
100%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।