काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज आइतबार मन्दाकिनी हाइड्रोपावर लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । कम्पनीको २ लाख कित्ता बढी बोनश शेयर सुचिकृत भएको हो । कम्पनीको ४.७५ प्रतिशतले हुन आउने २ लाख ७९ हजार ३ सय १७ दशमलव ५३ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।