IME Life
GBIME

बजार बढ्दा ७ कम्पनीको शेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २२ दशमलव ७५ अंकले घटेर २,०२६ को विन्दुमा कायम भएको छ । आज १९० कम्पनीको शेयर मूल्य बढेको छ भने ४८ कम्पनीको शेयर मूल्य घटेको छ । आज फाइनान्स कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका छन् ।
आज सबैभन्दा धेरै नेपाल लाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।

आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी होटलका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS