Connect IPS
IME Life

साढे १८% ले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता, कारोबारमा पनि उल्लेख्य वृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता साढे १८ प्रतिशत बढीले बढेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख ८३ हजार ३८९ पुगेको छ। अघिल्लो वर्ष फागुनसम्म यो संख्या २ करोड ६५ हजार २६७ थियो। यो हिसाबले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ वर्षको अवधिमा १८.५३ प्रतिशतले बढेको छ।

Prabhu
Crest

चालु आर्थिक वर्षको फागुनसम्म मोबाइल बैंकिङबाट २ खर्ब ९१ अर्ब ९५ करोड ४० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म मोबाइल बैंकिङबाट १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयाँबराबरको भुक्तानी भएको थियो। मोबाइल बैंकिङबाट हुने कारोबार पनि ५२.२० प्रतिशतले बढेको छ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने ५.३९ प्रतिशतले बढेर यो वर्षको फागुनसम्म १८ लाख ७४ हजार ९८२ मा पुगेको छ। अघिल्लो वर्ष फागुनसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ७९ हजार १३४ थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS