काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा कुल चन्द्र पराजुली नियुक्त भएका छन्। कम्पनीको चैत २१ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो । २०८१ वैशाख २ गतेबाट लागू हुनेगरी सिइओ पदमा उनी नियुक्त भएका हुन् ।
कालिका लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पराजुली नियुक्त
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...