काठमाडौं । सानिमा रिलायन्स लाइफ इनस्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै प्रदेश प्रमुखका लागि केही, शाखा प्रमुखका लागि केही र बजार व्यवस्थापकका लागि केही संख्यामा कर्मचारी माग गरेको जनाएको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज सूचना प्रकाशित भएको मिति चैत २१ गतेले १० दिनभित्र कम्पनीको वेभसाइट मार्फत आवेदन दिनुपर्नेछ ।
सानिमा रिलायन्स लाइफले माग्यो ३ पदका लागि कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2023/03/Sanima-Reliance-Life.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)