काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज लक्ष्मी सनराइज बैंकको बोनश शेयर सुचिकृत भएको छ । बैंकको डेढ करोड कित्ता बढी बोनश शेयर सुचिकृत भएको हो । बैंकको ७ प्रतिशतले हुन आउने १ करोड ५१ लाख ६९ हजार १ सय ६६ दशमलव ५ कित्ता बोनश शेयर सुचिकृत भएको हो । बैंकको यस अघि सम्पन्न साधारण सभाबाट पारित भएको उक्त बोनश शेयर सूचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिद बिक्री गर्न सक्ने छन् ।
नेप्सेमा लक्ष्मी सनराइज बैंकको बोनश शेयर सुचिकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2018/04/Bonus.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)