IME Life
GBIME

हिमालयन लाइफमा रोजगारीको अवसर, चैत २२ गतेसम्म दरखास्त पेश गर्न पाइने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारीको लागि दरखास्त पेश गर्न ३ दिन बाँकी रहेको छ । कम्पनीले ब्रान्च म्यानेजर तथा सव ब्रान्च इन्चार्जका लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश, ब्रान्च तथा विभिन्न उपब्रान्चका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि न्युनतम प्लस टु तथा स्नातक गरेको हुनुपर्नेछ । सिभी, नागरिकताको प्रतिलिसी तथा शैक्षिक योग्यतको प्रमाणपत्र कम्पनकिो इमेल ठेगानामा पठाउनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले चैत २२ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

0%

दु :खी

0%

अचम्मित

80%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS