Connect IPS
IME Life

केवल ३ रुपैयाँको शेयरले लगानीकर्तालाई बनायो करोडपति, कम समयमै तीनगुणा बढी रिटर्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा सही स्टकमा पैसा लगानी गरेमा बम्पर नाफा निश्चित हुन्छ। केही यस्ता शेयरबाट लगानीकर्ता करोडपति बनेका छन्।

भारतीय शेयर बजारमा यस्तै एउटा कम्पनीको शेयरले लगानीकर्ता मालामाल बनेका छन्। गेब्रियल इन्डियाले लगानीकर्तालाई उत्कृष्ट रिटर्न दिएको हो।

Prabhu
Crest

सन् २००९ मार्च ६ मा गेब्रियल इन्डियाको शेयर ३.३४ रुपैयाँको स्तरमा कारोबार भएको थियो। यो अवधिमा कुनै लगानीकर्ताले यो शेयरमा १ लाख रुपैयाँ लगानी गरेर राखेको भए उनीहरु आज करोडपति भएका छन्।

कारोबार साताको अन्तिम दिन बिहीबार गेब्रियल इन्डियाको शेयर ३३३.६५ रुपैयाँमा बन्द भएको छ। पछिल्लो एक वर्षमा शेयर १४५.४२ प्रतिशतले बढेको छ। यससँगै विगत ५ वर्षमा यो शेयर १३०.८२ प्रतिशतले बढेको छ।

शेयर बजारमा बिना ज्ञान लगानी गर्न उपयुक्त हुँदैन। बजारमा कुनै पनि शेयरमा लगानी गर्नुअघि कम्पनीको राम्ररी अध्ययन गर्नुपर्छ। यसो नगरे आर्थिक नोक्सानी व्यहोर्नुपर्ने हुन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

0%

दु :खी

43%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS