काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडमा चार जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको १९औं वार्षिक साधारण सभाबाट चार जना सञ्चालक पदमा निर्वाचित भएका हुन् । निर्वाचित भएका संचालकहरुमा गौरव अग्रवाल, बुद्ध एयरको तर्फबाट रमेश कुमार लुईटेल, डा. श्रुजना श्रेष्ठ र सौरभ ज.ब.राणा रहेका छन् । उनीहरु आगामी चार वर्षको कार्यकालको लागि निर्वाचित भएका हुन् ।
1711430753231शिखर इन्स्योरेन्समा चार सञ्चालक निर्वाचित
![](https://insurancekhabar.com/wp-content/uploads/2019/08/shikhar-building.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)