Connect IPS
IME Life

मधेश प्रदेशमा आज पनि होलीको बिदा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मधेश प्रदेश आज मंगलबार पनि बिदा दिइएको छ। मधेश प्रदेशमा होलीको भोलिपल्ट पनि बिदा दिइएको हो।

मधेश प्रदेशमा हिजो सोमबार होलीका अवसरमा बिदा दिइएको थियो। पहाडी क्षेत्रमा भने आइतबार होली मनाइएको थियो।

Prabhu
Crest

मधेश प्रदेश सरकारले प्रदेश राजपत्रमा प्रकाशित गरी होलीको भोलिपल्ट बिदा दिएको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS