काठमाडौं । नेप्सेमा घोराही सिमेन्टको बोनश शेयर सुचिकृत भएको छ । आज बिहिबार कम्पनीको ५९ लाख कित्ता बढी बोनश शेयर सुचिकृत भएको हो । घोराही सिमेन्टको १५ प्रतिशतले हुन आउने ५९ लाख ५७ हजार ८ सय ५१ कित्ता बोनश शेयर सुचिकृत भएको हो । अब शेयरधनीको डिम्याट खातामा आएपछि लगानीकर्ताले उक्त शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
नेप्सेमा घोराही सिमेन्टको बोनश शेयर सुचिकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2021/05/listing.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)