Connect IPS
IME Life

ब्रोकर नं. ४९ बाट माछापुच्छ्रे बैंकको १.०७ करोड बढी कित्ता संस्थापक शेयर बिक्री, कसले किन्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धितोपत्र दोस्रो बजारमा आज माछापुच्छ्रे बैंकको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ।

माछापुच्छ्रे बैंकको १ करोड ७ लाख ३७ हजार कित्ता संस्थापक शेयर किनबेच भएको छ। प्रतिकित्ता ११३ रुपैयाँमा कारोबार भएको छ। यो संस्थापक शेयरको १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

Prabhu
Crest

माछापुच्छ्रे बैंकका सबैभन्दा ठूला शेयरधनी सुरेन्द्र महतोले बिक्रीमा राखेको संस्थापक शेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको हो। उक्त शेयर ब्रोकर नं. ४९ बाट बिक्री र ब्रोकर नं. ४८ बाट खरिद भएको हो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS