GBIME
IME Life

शेयर बजारमा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार, शीर्ष १० कम्पनीमा अरु कुन-कुन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार आज पनि सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ को विन्दुमा बन्द भएको छ।

आज ९४ कम्पनीको शेयरभाउ बढेको छ। १४७ कम्पनीको शेयरभाउ घट्दा ४ वटाको स्थिर रहेको छ।

SKYWELL
Crest

हिजोको तुलनामा बजारमा आज कारोबार बढेको छ। नेप्सेमा सूचीकृत ३०५ कम्पनीका ९४ लाख ४५ हजार ६८७ कित्ता शेयर ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँमा किनबेच भएका छन्। आज सर्वाधिक कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा सोनापुर मिनरल्स अग्र स्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनपुर मिनरल्सः १९ करोड ५२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १७ करोड ६० लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ११ करोड ९१ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ७ करोड ४० लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः ७ करोड २७ लाख रुपैयाँ
  • अपर तामाकोशीः ७ करोड ५ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ६ करोड १३ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ५ करोड ९४ लाख रुपैयाँ
  • पिपुल्स पावरः ४ करोड ९७ लाख रुपैयाँ
  • ग्रामीण विकास लघुवित्तः ४ करोड ८७ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS