Connect IPS
IME Life

सर्वोत्तम सिमेन्टको शेयरमा पहिलो दिनमै सकारात्मक सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको पहिलो दिनमै सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ६११.६० रुपैयाँ कायम भएको छ । कम्पनीको शेयर मूल्य ५५ रुपैयाँ ६० पैसाले बढेको छ ।

सर्वोत्तम सिमेन्टको शेयर कारोबार आजबाट शुरु भएको हो । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो । कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको ओपनिङ रेन्ज दिन पाउने व्यवस्था रहेको छ ।

Prabhu
Crest

कम्पनीले बुक विल्डिंग विधिबाट ३६० रुपैयाँ मूल्यमा आइपीओ निष्काशन गरेको हो । कम्पनीको शेयरआ आज खरिदचाव देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS