IME Life
GBIME

तीन दिन पछि सामान्य बढेको बजारमा शीर्ष ५ ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । चैत ५ गते सोमबार नेप्से परिसूचक २०७३.५३ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ३.२७ अंकले बढेको छ ।
२ अर्ब ८८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ३१ करोड ७५ लाखको कारोबार भएको छ जसमा १७ करोड ६० लाखको खरीद छ भने १४ करोड १५ लाखको विक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट १३ करोड २७ लाखको खरीद छ भने १४ करोड २६ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले विक्री धेरै गरेका छन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS