Connect IPS
IME Life

रुरु जलविद्युतको ४४.४४ लाख कित्ता शेयरको लकइन अवधि वैशाख ३ बाट सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रुरु जलविद्युत परियोजनाको करिब साढे ४४ लाख कित्ता शेयरको लकइन पिरियड आउँदो वैशाख ३ गतेबाट सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै धितोपत्र बोर्डको निर्देशनबमोजिम कुल ४४ लाख ४४ हजार ८९१ कित्ता शेयरको लकइन अवधि उक्त मितिमा सकिने जानकारी गराएको हो। जसमा संस्थापक ३९ लाख ४५ हजार ८८८ कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८५८ कित्ता शेयर रहेका छन्।

Prabhu
Crest

कम्पनीले सर्वसाधारणलाई आइपीओ ल्याएर २०७८ वैशाख ३ गते बाँडफाँड गरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS