काठमाडौं । फागुन ३० गते बुधबार नेप्से परिसूचक २१०८.७२ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २.४८ अंकले घटेको छ। नेप्से परिसूचक आज अघि १०० अंक माथि वृद्धि भएको थियो ।
४ अर्ब २४ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ४६ करोड ४९ लाखको कारोबार भएको छ जसमा २१ करोड ७१ लाखको खरीद छ भने २४ करोड ७८ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट १८ करोड ६० लाखको खरीद छ भने २१ करोड ९५ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।
फागुन ३० : सेन्चुरी अंक वृद्धि भए पछि सामान्य अंक घटेको बजारमा फ्लोरसीट कस्तो ?
![](https://insurancekhabar.com/wp-content/uploads/2023/12/floorshet-update.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)