IME Life
GBIME

माछापुच्छ्रे बैंकका ग्राहकहरुले बिगमार्ट सुपरमार्केटहरुमा छुट पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले बिगमार्ट सुपरमार्केटहरुमा छुट पाउने भएका छन् । पोखरामा हालै उद्घाटन भएका बिगमार्टमा बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा १० प्रतिशतसम्म पाउने जनाइएको छ । बैंकले डेविट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रति व्यक्ति १० प्रतिशत वा बढिमा रु २०० सम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम रु २०० सम्म छुट पाउने व्यवस्था गरेको हो ।

Crest

यो क्यासब्याक पोखराको बिगमाटका रामबजार, पस्र्याङ, बगर, शितलादेवी र फूलबारी शाखाहरुमा पाइने छ । माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि ग्राहकहरुलाई छुट प्रदान गर्दै आईरहेको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS