IME Life
GBIME

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिजो भारी अंकले बढेको बजारमा आज भने सामान्य गिरावट देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ४८ अंकले घटेर २,१०८ दशमलव ७२ को विन्दुमा कायम भएको छ । आज ९४ कम्पनीको शेयर मुल्य बढेको छ भने १३३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभनदा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आज उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९ दशमलव ५८ प्रशिततका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानकिर्ताले ९ दश्मलव २२ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै अपर तामाकोशीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS