Connect IPS
IME Life

मन्दीका कारण बेलायतमा बढ्यो बेरोजगारी, घट्यो ज्याला वृद्धिदर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बेलायतको श्रम बजार कमजोर बन्दा बेरोजगारी बढेको छ। योसँगै ज्याला वृद्धि पनि घटेको छ। यसले बेलायतको अर्थतन्त्र सुस्ताएको संकेत गर्छ।

बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत डिसेम्बरमा बेरोजगारी दर ३.८ प्रतिशत थियो। जनवरीमा बेरोजगारी दर अप्रत्याशित रुपमा बढेर ३.९ पुगेको छ। जब कि बोनससहित वार्षिक औसत ज्याला वृद्धि अघिल्लो महिनाको ५.८ प्रतिशतबाट घटेर ५.६ प्रतिशतमा झरेको छ।

Prabhu
Crest

रोजगारदाताहरुले नयाँ कर्मचारी भर्ना कटौती गरेका छन्। त्रैमासिकमा विज्ञापन गरिएका रिक्त पदहरुको संख्या ४३ हजारले घटेर ८ लाख ८ हजारमा झरेको छ।

सन् २०२३ को अन्तिम ६ महिनाको मन्दीले बेलायतको श्रम बजारमा ठूलो प्रभाव परेको विज्ञहरुले बताएका छन्। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS